रुद्रावती प्राविको नवनिर्मित भवनको मुसिकोट नगरप्रमुख द्वारा गरियो समुद्घाटन
श्री रुद्रावती प्रा.वि.मुसिकोट २ गुल्मीको नवनिर्मित भवनको आज समुद्घाटन गरिएको छ।बिद्यालयको १६ औं बार्षिकोत्सब तथा अभिभावक भेलाको अवसरमा आयोजित बिशेष कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल जीवन ले नवनिर्मित भवनको समुद्घाटन...........