गुल्मीका कांग्रेस सचिव पन्थीले जन्मोत्सवमा पीडितलाई आर्थिक सहयोग
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ६ अत्तरकाँडाका २२ वर्षीय टामलाल अधिकारीलाई आर्थिक सहयोग गरी पन्थीले जन्मोत्सव मनाउनुभएको हो । कांग्रेस नेता पन्थीले जन्मोत्सवको अवसरमा फजुल खर्च नगरी पीडितलाई आर्थिक सहयोग गरी सकरात्मक सन्देश समेत प्रवाह गर्नुभएको छ ।