प्युठान जिल्लाका केही पत्रकार साथीहरू प्रति गुनासो:सुवाश संयम
पत्रकार साथीहरू केही समय यता तपाईहरुका गतिविधिहरु नजिकैवाट नियाल्ने अवसर मिल्यो । उसो त जिल्ला बाहिर बसेरै पनि तपाईहरुका हर्कतहरु हेरिरहन्थें । एउटा कुरा सत्य हो कि आज कुनैपनि पत्रकार स्वतन्त्र छैन ।