मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको

शक्ति भनेको कलि रहेछ:नेता भन्डारी

‘विदेशबाट पठाएको सानो आवा वा चिट्ठी ले बर्षौ सम्बन्ध गाढा रहन्थो, गुनियो चोलीले सम्बन्ध र जिवननै थामिन्थ्यो ।तर आज सम्बन्ध के हो किन बनाउने किन तोड्ने गम्भिरता रहेन ।कलिको‌ कमाल अहिले सरकार, पार्टी, परिवार, व्यक्ति, कलम, र मुखमा पनि देखिएको छ

मान्छे मार्न कसरी सक्छ मान्छेले ?

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पौडेल मुडभरी अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएकी छन् । उनले १५ वर्षिया छोरीसँग मिलेर गत साता आफ्नै कोठामा दाङका ४२ वर्षीय कृष्णबहादुर बोहोरालाई मारिन् ।

गुल्मी आँपचौरका त्रीकामणि गैरे जापानको नदीमै मृत फेला

गैरेले कोठामा बसेर दिक्क हुनुभन्दा नदीको किनारमा रमाउने निधो गरे।त्यसैक्रममा उनले एक जना मिल्ने साथीलाई पनि लिएर जापानको सिनकोइवामा रहेको नदीमा गए।उनिहरु दुबै जना निकै रमाएका थिए। नदीमा पौडीदै आनन्द लिदै गरेका

चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

मोडेल ओ बि रायमाझीले आफु लाई पहिलो पटक गायकको रुपमा प्रस्तुत भएको बताईएको छ।बाहिर भेट्दा देखे भने बाउ आमा ले कराउलान,लुकि लुकि भेटम गाइको गोठमा,जस्ता मन छुने शब्द ले भरिएको माया प्रेम को विषय बस्तु लाई समेटिएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।